Khabar Out
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
आज जनै पूर्णिमा मनाइदै
आज जनै पूर्णिमा मनाइदै
राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ । 
Weather Update