Khabar Out
आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा,...
मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे
मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशु चौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा  पशु उपचारबाट निको भएको बताइएको छ ।  लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने,...
Weather Update