अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु
शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
शुक्रबार, पुस ४, २०८२
नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक
शुक्रबार, पुस ४, २०८२
नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।



