Khabar Out
निशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित
निशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
कृषिलाई जीवनशैली बनाउने सपना
कृषिलाई जीवनशैली बनाउने सपना
Weather Update