वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी साधन आयातमा निर्भर
शनिबार, पुस १२, २०८२
वाणिज्य विभागद्धारा जुली केक र जिरी खिम्ती होटललाई जरिवाना
शनिबार, पुस १२, २०८२
उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १...
चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण
शुक्रबार, पुस ११, २०८२
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर...



