वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए
बुधबार, असोज ८, २०८२
मुग्लिन-नारायणगढको विकल्पमा यी सडक प्रयोग गर्न आग्रह
बुधबार, असोज ८, २०८२
तनहुँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ ।
दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा...
आँखाको ज्योति फर्किएपछि चन्द्रावती : ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’
मंगलबार, असोज ७, २०८२
चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण
मंगलबार, असोज ७, २०८२
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन्...



