Khabar Out
दसैँको नाममा यात्रुसँग मनपरी भाडा
दसैँको नाममा यात्रुसँग मनपरी भाडा जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर लागु गर्ने सहमति गरे पनि यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजारसम्म बढी भाडा असुलेको पाइएको हो...
वनहराका भूमिहीनलाई दशैंले छोएन
वनहराका भूमिहीनलाई दशैंले छोएन दशैं घरआँगनमै आएको छ। मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी ९भूमिहीन० परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ। दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दशैंले शिविरवासीको पीडा झन् थपिदिएको छ...
Weather Update