कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण
शनिबार, फागुन ९, २०८२
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै
शुक्रबार, फागुन ८, २०८२
पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
निर्वाचन आउन १३ दिन बाँकी : मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनेले ५० हजार पाउने
शुक्रबार, फागुन ८, २०८२
एमालेको घोषणापत्र : जेनजी युवालाई निःशुल्क इन्टरनेटदेखि उद्यमीलाई डलर कार्डसम्म
बिहीबार, फागुन ७, २०८२



