६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
बुधबार, वैशाख २४, २०८२
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
शुक्रबार, वैशाख १९, २०८२
सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए ।
चिकित्सकको विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, वैशाख १७, २०८२



