Khabar Out
एसइईको तयारी पूरा : देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
एसइईको तयारी पूरा : देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ । बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने जनाएको हो। चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख...
सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने
सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन् । शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने छन् । यही चैत १९ गतेबाट सुरु हुने...
Weather Update