चिनियाँ राजदूत चेन सोङद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण
बुधबार, जेठ २८, २०८२
शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट, ८ अर्ब ४९ करोडले बढि
बिहीबार, जेठ १५, २०८२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको २०८२–८३ बजेट प्रस्तुत भइरहेको वजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विजियोजन गरेका हुन् ।



