Khabar Out
ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः ०० बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

 ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update