Khabar Out
जेनजी प्रदर्शन र कारगारमा गरी मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं। जेनजी प्रदर्शन र कारगारमा झडपमा गरी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले ९ वना कैदी सहित मृतकको संख्या ५१ पुगेको बताए ।

यो विवरण काठमाडौं उपत्यकामा लगायत अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update