काठमाडौं । सरकारले सोमबार (भाेली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।