Khabar Out
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीय छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन् ।
Weather Update