परराष्ट्रमन्त्री खनाल आइतबार न्युयोर्क प्रस्थान गर्ने
शनिबार, असोज ३, २०८३
आज कागे अष्टमी पर्व मनाइँदै
शनिबार, असोज ३, २०८३
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज...



