फाइबर चुँडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद
सोमबार, असोज १२, २०८३
पहलमान सिंहस्वाँर मार्ग भासियो
आइतबार, असोज ११, २०८३
अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ । आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले जानकारी दिए ।



