दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु
बुधबार, पुस १७, २०८१
शीतलहरले मधेसको जनजीवन प्रभावित
मंगलबार, पुस १६, २०८१
पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताए ।
शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ ।

