नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
मंगलबार, चैत २६, २०८१
नेपालको स्वास्थ्य सेवामा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
मंगलबार, चैत २६, २०८१
राम मन्दिरमा तीन लाख भक्तजनले गरे पूजाअर्चना
आइतबार, चैत २४, २०८१
काठमाडौँ । रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन् ।
श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आइतबार बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन् ।

