तुलसीपुर उपमहानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन
मंगलबार, साउन १९, २०८३
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
मंगलबार, साउन १९, २०८३
साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ । धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले...



