Khabar Out
आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन
आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए ।
शिवरात्रिमा पानीको बहाव बढाउन बागमती नदीमा मेलम्चीको छाडियो
शिवरात्रिमा पानीको बहाव बढाउन बागमती नदीमा मेलम्चीको छाडियो काठमाडौँ । शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।
Weather Update