Khabar Out
सङ्खुवासभामा महिलाको शव फेला
सङ्खुवासभामा महिलाको शव फेला
आज शून्य भेदभाव दिवस मनाइँदै
आज शून्य भेदभाव दिवस मनाइँदै काठमाडौँ । आज शून्य भेदभाव दिवस, विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । एचआइभी–सम्बन्धित कलंक र भेदभाव हटाउन कार्यको लागि विश्वव्यापी साझेदारीअन्तर्गत एकताबद्ध भएका ४१ देशहरू र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताअनुरुप यो दिवस मनाउने गरिएको छ । 
Weather Update