Khabar Out
हिमचितुवा र मानवबिचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा
हिमचितुवा र मानवबिचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा मुस्ताङ । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबिचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।
हिउँमा फसेका यात्रुको उद्धार
हिउँमा फसेका यात्रुको उद्धार
अरुण तेस्रो जलविद्युत् आयोजना : रकम अभावपछि मुआब्जा वितरण रोकियो
अरुण तेस्रो जलविद्युत् आयोजना : रकम अभावपछि मुआब्जा वितरण रोकियो सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको छ । निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित सप्तरी । बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँलगायत कृषिउपज नष्ट गरेपछि सप्तरीका किसान चिन्तित बनेका छन् । केही दिनअघि आएको हावाहुरी र असिनापानीका कारण बाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् ।
गैँडाको आक्रमणबाट एक घाइते
गैँडाको आक्रमणबाट एक घाइते
Weather Update