भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
आइतबार, चैत ३, २०८१
उखु अभावले महिनादिन अघि नै उद्योग बन्द
शनिबार, चैत २, २०८१
महोत्तरी । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ ।
टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा
शनिबार, चैत २, २०८१
टेक्सस । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ । टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को मान्यता दिने सङ्कल्प प्रस्ताव ५३० पारित गर्दै उक्त घोषणा गरेको हो । उक्त सङ्कल्प प्रस्ताव पारित भएपछि टेक्सस राज्य संसद्बाट...



