आजको मौसम : देशभर बदली हुने पूर्वानुमान
शुक्रबार, भदौ २०, २०८२
आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै
बिहीबार, भदौ १९, २०८२
‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ । नेपालको सबैभन्दा ठूलो...



