इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
मंगलबार, पुस २, २०८१
सम्झौता अवधि सकिए पनि सकिएन करिडोरको काम, सडक अलपत्र
मंगलबार, पुस २, २०८१
कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो ।



