मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना सम्पन्न गर्न टेकबहादुर गुरुङको समन्वयमा समिति गठन
बिहीबार, पुस ४, २०८१
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशी भन्दा विदेशी धेरै, १० करोड राजस्व सङ्कलन
बिहीबार, पुस ४, २०८१
पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने ‘एचपीभी’ खोप आइपुग्यो
बिहीबार, पुस ४, २०८१
‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए ।



