Khabar Out
मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना
मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम...
दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक
दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक तनहुँ । विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन्...
Weather Update