माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
शनिबार, असोज ११, २०८२
विपद्को एक वर्ष : बल्ल अस्थायी आवास निर्माणलाई पहिलो किस्ता वितरण
शनिबार, असोज ११, २०८२
काभ्रेपलाञ्चोक । विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो ।
दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा...



