धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
शनिबार, जेठ ३१, २०८२
चार जिल्लाका ११ स्थानीय तह ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै
शनिबार, जेठ ३१, २०८२
भोजपुर। ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ स्थानीय तहबिच समन्वयात्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबिच समन्वयात्मक बैठक गरिएको हो ।



