वन पैदावार र जडीबुटी बिक्रीबाट एक अर्ब १३ करोड राजस्व सङ्कलन
आइतबार, माघ २७, २०८१
खरखरेभिरको पहिरो रोकथामको ढिलाइले जोखिम कायमै
आइतबार, माघ २७, २०८१
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।



