हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन
बुधबार, साउन १४, २०८२
चार महिनामा एक हजारभन्दा बढी आगलागी, १५ जनाको मृत्यु
बुधबार, साउन १४, २०८२
काठमाडौँ । गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १ सय ४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १ सय २४ घर परिवार प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत...
पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी
मंगलबार, साउन १३, २०८२
वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए ।



