तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन
शनिबार, फागुन ३, २०८१
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
शुक्रबार, फागुन २, २०८१
यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ ।



