Khabar Out
कैलालीमा माघीको रौनक
कैलालीमा माघीको रौनक घोडाघोडी । जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व अर्थात् माघीको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन्।
संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह
संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह काठमाडौँ । नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने बताएका छन् । नागरिक समाजका अगुवाहरुको आइतबार भएको बैठकले सो आग्रह गरेका हुन् । 
Weather Update