Khabar Out
तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै
तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो ।
Weather Update