बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन
शनिबार, भदौ २१, २०८२
आज देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
शनिबार, भदौ २१, २०८२
मौसमविद्हरूले आज देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएका छन्। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै...



