राष्ट्रिय वाणिज्य बैंकलाई दुई अवार्ड प्रदान
बुधबार, पुस ९, २०८२
भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते
बुधबार, पुस ९, २०८२
भारतको उत्तरपूर्वी राज्य आसाममा दुई आदिवासी समूहबिच भएको झडपमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ । प्रहरीका अनुसार घाइतेहरूमा केही प्रहरीहरू पनि रहेका छन् । आसामको कार्बी आङ्लोङ जिल्लामा दुई लडाकु आदिवासी समूहबिच झडप भएको बताइएको छ । एउटा...



