नारायणघाट बुटवल सडक विस्तार : १८ स्थानमा कालोपत्र गरिँदै
सोमबार, माघ २१, २०८१
प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य
सोमबार, माघ २१, २०८१
आज वसन्त पञ्चमी : सरस्वतीको पूजा–आराधना गरी मनाइँदैछ
सोमबार, माघ २१, २०८१
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ ।



