मुआब्जा नपाएपछि माथिल्लो रावाखोला जलविद्युत् आयोजना बन्द
मंगलबार, चैत ५, २०८१
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा
मंगलबार, चैत ५, २०८१
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ ।



