बागमती सरकारद्वारा तीन महिनामा सात अर्ब ६४ करोड राजस्व सङ्कलन
बुधबार, कात्तिक ५, २०८२
असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
बुधबार, कात्तिक ५, २०८२
विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार...



