Khabar Out
बागलुङका एक सय ६ खानेपानी मुहानमा कोलिफर्म फेला
बागलुङका एक सय ६ खानेपानी मुहानमा कोलिफर्म फेला जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो ।
स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत जम्मा हुने
स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत जम्मा हुने स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् ।
Weather Update