चितवन निकुञ्जमा चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
सोमबार, असार ९, २०८२
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
सोमबार, असार ९, २०८२
झापा। मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९...
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
आइतबार, असार ८, २०८२
जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो ।



