उत्पादनमा आधारित अनुदानले तनहुँका किसान व्यावसायिक पशुपालनमा आकर्षित
बुधबार, साउन २८, २०८२
आज देशभर मनसुन सक्रिय रहने
बुधबार, साउन २८, २०८२
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ।
देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा...



