Khabar Out
बाँकेमा क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
बाँकेमा क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चुँडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । 
कृषि विकास बैंकमा सेवाग्राहीलाई सास्ती नै सास्ती
कृषि विकास बैंकमा सेवाग्राहीलाई सास्ती नै सास्ती काठमाडौं । कृषि विकास बैंकको केन्द्रिय कार्यलय प्रागंनमा रहेको कर्पोरेट शाखाबाट उपभोक्ताहरुले सास्ती भोग्नु परेको समाचार प्राप्त भएको छ । अदालतको पिडित राहत कोष अन्तर्गतको रकम बुझने कृषि विकास बैंकले अदालती रकम बुझाउन आउने सेवाग्राहीहरुलाई सास्ती दिएको बुझिन आएको छ ।  गत आइतबार सिंंहदरबार रामशाहपथ स्थित रहेको कृषि विकास बैंकको...
साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू काठमाडौँ । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन...
Weather Update