Khabar Out
बागलुङमा पहिरोले एक परिवार विस्थापित
बागलुङमा पहिरोले एक परिवार विस्थापित बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छ भने एक परिवार विस्थापित भएका छन् । सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पुर्‍याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ । 
Weather Update