बैतडीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, माघ ८, २०८२
प्रेस काउन्सिलमा ६ महिनामा १६३ उजुरी, एक सञ्चारमाध्यम कालोसूचीमा
बिहीबार, माघ ८, २०८२
चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् ।
दर्ता भएका उजुरी मध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भए पश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको...
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
बुधबार, माघ ७, २०८२
अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो ।
विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए।
डिपोर्ट हुनेहरु कागजात नभेटिएका,...



