Khabar Out
नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक
नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।    
दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान समस्यामा
दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान समस्यामा भोजपुर । फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका किसान दोहोरो तथा बहुकर प्रक्रियाका कारण समस्यामा परेका छन् । गाउँघरमै कृषि उद्यममा जोडिएका किसानले एउटै प्रकृतिको फार्मका लागि विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नुपर्दा आर्थिक भार बढेको गुनासो गरेका छन् । स्थानीय किसानका अनुसार कृषि फार्म दर्ता तथा नवीकरणका...
Weather Update