मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
बुधबार, असार ३, २०८३
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
बुधबार, असार ३, २०८३
आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ ।
विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ ।
यस वर्षको दिवसका...



