Khabar Out
क्यान्सर अस्पतालमा ‘केमो’ लगाउने बिरामीको उच्च चाप
क्यान्सर अस्पतालमा ‘केमो’ लगाउने बिरामीको उच्च चाप बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ ।अस्पतालमा दैनिक करिब ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिब २०० लाई मात्र केमो दिन सकिएको छ ।
खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ । ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता...
Weather Update