Khabar Out
जडीबुटी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्दै किसान
जडीबुटी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्दै किसान भोजपुर । भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटी खेती गर्दै आएका छन् । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए । उनको बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि...
Weather Update